चालकलाई स-सम्मान नछाडे सिहदरबार, पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन : बालेन शाह

दक्ष खबर 15668+ समाचार ( )
७ जेठ २०८१, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेेयर बालेन शाहले काठमाडौमा फोहोर बोक्ने चार चालकलाई स-सम्मान रिहा नगरेसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्न बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै, को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन लेख्नु भएको हो ।

उहाँलेे यस्तो लेख्नुभएको छ, ' भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन ।

को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार