यस्ताे छ काठमाडौँको वर्तमान मौसमी अवस्था (तस्विरसहित)

दक्ष खबर 15657+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार