काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नयाँ पुराना सबै नेताहरू चोर हुन र कसैलाई देशको माया नभएको बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस सार्वजनिक गर्दै नयाँ पुराना सबै नेताहरू चोर हुन र कसैलाई देशको माया नभएको बताउनु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ, 'नयाँ पुराना सबै नेताहरू चोर हुन, कसैलाई देशको माया छैन । '