यतिबेला मुलुकलाई हाक्न सक्ने नेता केपी ओली नै हुन् : महेश बस्नेत

दक्ष खबर 15660+ समाचार ( )
२८ मंसिर २०८२, आइतबार

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुकलाई हाँक्नसक्ने नेता केपी ओली मात्र भएको बताएका छन् । 

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । 

उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’ साथै उनले एमाले महाधिवेशनमा जति उपस्थिती थियो त्यति नै काफी रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार