कलंकी खसीबजारमा दशैंको चहलपहल (तस्बिरसहित)

दक्ष खबर 15660+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ सुरु भएसँगै काठमाडौँको कलंकीस्थित खसीबजारमा खसीबोका, बाख्रा र च्याङ्ग्रा किन्ने ग्राहकहरूको चहलपहल बढेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएपछि निजि क्षेत्रका व्यवसायीहरुले नै बिक्रि गरिरहेका छन् ।

कलंकी खसी बजार दशैँमा खसीबोका किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार