काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई ४-२ गोल अन्तरले हराएको छ ।
आज भएको सेमी फाइनल खेलमा भारतलाई ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेेश गरेको हो ।
नेपालले अब फाइनलमा बंगलादेशको सामना गर्ने छ ।
३० फाल्गुन २०८१, आइतबार
११ मंसिर २०८१, बिहीबार
२ कार्तिक २०८१, शुक्रबार
२४ मंसिर २०८१, बुधवार
२७ आषाढ २०८०, बुधवार
२१ वैशाख २०८०, बिहीबार
२४ मंसिर २०८०, मङ्गलबार
२४ कार्तिक २०८१, शनिबार