पोखराको डेभिस फल्स – पातले छाँगो (तस्विरसहित)

GrihaSewa Pvt.Ltd. 57+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

कास्की । कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ बग्ने अद्भुत प्राकृतिक झरना हो ।

सन् १९६१ मा एक स्विस पर्यटक डेभी बाढीमा बगेर बेपत्ता भएकी थिइन्, त्यसपछि यो झरना उनको सम्झनामा डेभिस फल्स नामले चिनिन थाल्यो। वर्षायाममा यसको जलप्रवाह अझ आकर्षक र मनमोहक देखिन्छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार