ड्रोनबाट यस्तो देखियो एनपीएल सिजन–२ को फाइनल खेल (तस्बिरसहित)

दक्ष खबर 15654+ समाचार ( )
२७ मंसिर २०८२, शनिबार
काठमाडाैँ । आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेको छ ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको हो।

ड्रोनमार्फत खिचिएका तस्बिरहरूले भरिभराउ रंगशाला, खेलाडीहरूको उत्साह र दर्शकहरूको जोशिलो माहोललाई सुन्दर ढंगले कैद गरेका छन्, जसले फाइनल खेलको ऐतिहासिक क्षणलाई अझ विशेष बनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार