पशुपतिनाथ मन्दिरमा गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियाे खिच्न निषेध

दक्ष खबर 15665+ समाचार ( )
२० मंसिर २०८०, शुक्रबार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रा लीले बागमती नदी कनिारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियाे खिच्न निषेध गरेको छ । 

पशुपतिनाथ मन्दिरमा रहेको आर्यघाट क्षेत्रमा हुने आरतीको भिडियाे खिच्न निषेध गरेको हो । 

एक सूचना जारी गर्दै गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियाे खिच्न नदिने गरिएको जानकारी गराएको छ । 

यस्तै, सो क्षेत्रमा खिचिएकाे भिडियाे सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएमा कारबाही हुने जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार