महेश काफ्ले र अस्मिता अधिकारीबिच इन्गेजमेन्ट (तस्बिरसहित)

दक्ष खबर 15656+ समाचार ( )
५ आषाढ २०८१, बुधवार

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । 

उनीहरुले दुबईकाे बुर्ज खलिफामा इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका हुन् । 

सांगीतिक क्षेत्र निकै समयदेखि सहकार्य रहेका उनिहरूले इन्गेजमेन्ट गरेका हुन् । 


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार