काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रुसी महासङ्घको पाँचदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उहाँ आज साँझ स्वदेश फर्कनुभएको हो ।