साउनको अन्तिम सोमबार, पशुपतिमा दर्शनार्थीकाे घुइँचो (तस्विरसहित)

दक्ष खबर 15656+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काठमाडाैँ । आज साउन महिनाको अन्ति‍म सोमबार । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । 

बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार