काठमाडौँ । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको हो ।
७ जेठ २०८१, सोमबार
३ अशोज २०८०, बुधवार
३ जेठ २०८२, शुक्रबार
१९ वैशाख २०८१, बुधवार
२४ भाद्र २०८०, आइतबार
१८ मंसिर २०८१, बिहीबार
४ भाद्र २०८०, सोमबार
१० मंसिर २०८०, मङ्गलबार