प्रशासकीय भवन बनाउन काठमाडौँ महानगर र गोकर्णेश्वर नगरपालिकालाई सरकारी जग्गा उपयोग गर्ने दिने

दक्ष खबर 15660+ समाचार ( )
१६ मंसिर २०८१, आइतबार

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकालाई प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्ने दिने भएकाे छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकले सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले, 'गोकर्णेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिकाको प्रशासकीय भवन निर्माण गर्न सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार