बसन्तपुर दरबार क्षेत्रमा पर्यटकहरुको चहलपहल (तस्विरसहित)

दक्ष खबर 15660+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडौँ । काठमाडौँको बसन्तपुर दरबार क्षेत्र स्वदेशी एवम विदेशी पर्यटकहरुको रोजाइमा पर्छ ।

सांस्कृतिक, पुरातात्वीक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकनका लागि पर्यटकहरु वसन्तपुरको फन्को लगाउने गर्छन् ।

मौसम सफाचट बनेपछि र जेनजी आन्दोलनको प्रभाव कम भएपछि सो क्षेत्रमा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार