आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी (तस्विरसहित)

दक्ष खबर 15665+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन् ।

मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार