फिल्म `जम्प´ को `फेरी फर्किन्छ´ रिलिज (भिडियो)

दक्ष खबर 15665+ समाचार ( )
१६ मंसिर २०८०, शनिबार

काठमाडौँ ।  फिल्म ‘जम्प’को गीत सार्वजनिक भएको छ । ‘फेरी फर्किन्छ’ बोलको गीत शुक्रबार युट्युवमा रिलिज गरिएको हो ।


विशाखा चन्द र भाष्कर स्वरको रहेको गीतमा गायक स्वरको नै शब्द रचना तथा संगीत सुन्न सकिन्छ ।गीतमा फिल्मका मुख्य कलाकार सवैलाई प्रस्तुत गरिएको छ ।




आशुतोषध्वज कार्कीको डेब्यु निर्देशन रहेको फिल्ममा इशा खड्का कार्यकारी निर्माता रहेकी छ्न् ।


आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार