एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, बोर्ड बैठक बस्दै

दक्ष खबर 15660+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नतिजा प्रकाशनका विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले आज बैठक बोलाए पनि कतिबेला बस्ने भन्ने एकिन छैन । 

बोर्डले नतिजा प्रकाशन अन्तिम चरणमा रहेको र यसपटक प्रतिशिक्षक उत्तरपुस्तिका जाँच गर्न पाँच सय प्रति मात्र दिईएको जनाएको छ ।

नतिजा हेर्न बोर्डले एक दर्जन बढि वेवसाइडलाई स्विकृति दिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार