माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरसहित)

दक्ष खबर 15660+ समाचार ( )
२० कार्तिक २०८२, बुधवार

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । माओवादी, एकीकृत समाजवादी (एस) लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार