काठमाडाैँ । पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा संक्रिय गिरिराज बाँस्कोटा घुमफिर गर्न रुचाउँछन् ।
फोटोग्राफी एवम फोटो पत्रकारितामा रमाउने उनले देशका विभिन्न रमणीय स्थानहरुमा पुगेर कैद गरेका ३३ तस्विरहरू ।
‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका उनकै सम्पादनमा तयार भएको ‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक भएको छ ।
तस्विर : गिरिराज बाँस्कोटा
१, उत्तरी बेस क्याम पाङपेमाबाट देखिएको नेपालको दोश्रो र संसारको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल
२, कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भेटिएको नाउर
३, पूर्व पश्चिम राजमार्गमा विक्रिका लागि उखुको जुस बनाउदै युवक
४, ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको तिम्बुङ पोखरी, यो ४ हजार ३ सय ३५ मीटर उचाईमा छ ।
५, कैलालीको सडकमा टागामा दाउरा लैजादै
६, जनकपुरमा जानकी मन्दिर
७, रोल्पामा भेडा, बाख्रा चराएर घर लैजादै युवती
८, रोल्पामा मकै गोड्दै महिला
९, गुल्मिमा खिचिएको गिद्ध
१०, पाल्पामा रहेको रानीमहल
११, कालीकोटको कोटबाडामा पाहुँनालाई स्वागत गर्न गुराँसको माला बनाउदै
१२, सिन्जा उपत्यका
१३, विहानी पख राराताल
१४, रुकुम र बाग्लुङको सिमाना पाटिहाल्ने नजिकै हिउले पुरेको गोठ
१५, पूर्वी रुकुमको सदरमुकाममा सुन्तोला बेच्दै महिलाहरु
१६, इलामको कन्याम
१७, तेह्थुमको बसन्तपुरमा रहेको चोलुङ पार्क
१८, तमोर करिडोर अन्तरगत पाँचथरको एक खण्ड
१९, धनकुटाको भेडेटार
२०, हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगञ्ज बजार