गाैशालादेखी जयबागेश्वरी हुदैँ मित्रपार्कसम्म सडक बत्ति जडान (तस्विरसहित)

दक्ष खबर 15665+ समाचार ( )
९ अशोज २०८२, बिहीबार
काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा ८ ले गाैशालादेखी जयबागेश्वरी हुदैँ मित्रपार्कसम्म सडक बत्ति जडान गरेकाे छ । वडाले २५ वटा सडक बत्ति जडान गरेकाे हाे ।

वडाअध्यक्ष आशामान संगतले,'सडक बत्ति नभएका कारण उक्त क्षेत्रका दुर्घटनाहरू बढेकाे र कतिले ज्याननै गुमाउनु परेकाे हुदाँ सर्वसाधरणलाइ आवतजावत गर्न समस्या भइरहेकाले बत्ति जडान गरिएकाे बताउनुभयाे ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार