काठमाडौँ । सेन्ट लरेन्स कलेजले 'मस्ट कन्सिस्टेन्ट एकेडेमीक अवार्ड' प्राप्त गरेको छ । चावहिलमा अवस्थित कलेजले हरेक बर्ष अब्बल नतिजा सँगै व्यवहारिक ज्ञान र गुणस्तरीय शिक्षा प्रदान गरेकाले 'मस्ट कन्सिस्टेन्ट एकेडेमीक अवार्ड' प्राप्त गरेको हो ।
प्रेसिडेन्टल विजनेस स्कुल, माई सेकेन्ड टिचर तथा केन्द्रविन्दु मिडियाको आयोजनामा आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेन्ट लरेन्स कलेज प्रमुख पुरूषोत्तम महर्जनलाई प्रमाणपत्र सहित अवार्ड प्रदान गर्नुभएको हो ।
होटल म्यारियटमा आज आयोजित एक कार्यक्रमका बिच कलेजलाई 'मस्ट कन्सिस्टेन्ट एकेडेमीक अवार्ड' प्रदान गरिएको थियो ।
अबकाे दिनमा अझै राम्रो हुने अाशा