द भेलेसिटी स्कुलद्वारा विभिन्न कलाकारहरु सम्मानित

दक्ष खबर 15665+ समाचार ( )
१५ श्रावण २०८०, सोमबार

काठमाडौँ । द भेलोसिटी स्कुलले राष्ट्रिय कलाकर्मी सम्मान अभियान अन्तर्गत विभिन्न कलाकारहरुलाई सम्मान गरेको छ ।

सोमबार काठमाडौँको मुलपानीस्थित भेलोसिटी स्कुलमा आयोजित कार्यक्रममा कलाकारहरू रामचन्द्र अधिकारी, मुकन्द मैनाली, उत्तम केसी, रामबाबु रेग्मी लगायतका कलाकारहरुलाई सम्मान गरेको हो ।

कलाकार देशका गहना हुन् र कलाकारकाे सम्मान गर्नु हामी सबैको कर्तव्य हाे । बिद्यालय बिद्याकाे ज्ञान काे मन्दिर हाे, बिद्यालयमा कलाकारकाे सम्मान गर्ने संस्कार बसाउने उदेश्यका साथ द भेलाेसिटि स्कुलले हरेक महिनाको १५ गते कलाकारहरुकाे सम्मान गर्दै आएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार