काठमाडाैँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो ।
मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि जारी छ ।