काठमाडौँ । हिन्दू धर्मका विभिन्न पर्वहरूका आध्यात्मिक र दार्शनिक महत्त्व छन् । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पनि आध्यात्मिक महत्त्व बोकेको पर्व हो । यस दिन नागपूजा गरी नागपञ्चमी मनाउने चलन रहेको छ ।

जानकारीका धन्यवाद आचार्य गुरु
महत्वपूर्ण जानकारीका लागि लेखक आचार्य प्रति आभार !🌻