पछिल्लो २४ घण्टामा द‍ेशभर १०६ जनामा कोरोना संक्रमण पुष्टि

दक्ष खबर 15668+ समाचार ( )
३० फाल्गुन २०७९, बिहीबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा द‍ेशभर १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५४१ जनामा पीसीआर र ९४७ जनामा एन्टिजेन गरी कुल १४ सय ८८ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरमा ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ । 

मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना रहेको देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार