पोखरामा स्कुल बस दुर्घटना

दक्ष खबर 15668+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

पोखरा I पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । आज दिउँसो न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो ।

बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकल  उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै