नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार

दक्ष खबर 15660+ समाचार ( )
२० भाद्र २०८०, बुधवार


काठमाडौँ । नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार भएको छ ।

रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथी खुकुरी प्राहार भएको हो ।

यादव अहिले घाइते हुनुभएको छ । घटना बारे थप जानकारी आउँन बाकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार