काठमाडाैँ । नेपाल प्रिमियर लिगको तेस्रो खेल जारी रहेको छ । खेलमा दर्शकहरुको उत्साहाजनक उपस्थिति रहेको छ ।
हाल जारी खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच भईरहेको छ । खेलमा विराटनगर किंग्सले हालकै उच्च लक्ष्य दिएको छ भने खेल रोमाञ्चक बन्दै छ ।
४ वैशाख २०८१, मङ्गलबार
४ कार्तिक २०८१, आइतबार
१३ वैशाख २०८१, बिहीबार
२३ माघ २०८०, बुधवार
२६ वैशाख २०८१, बुधवार
२७ भाद्र २०८२, शुक्रबार
१९ आषाढ २०८१, बुधवार
७ मंसिर २०८१, आइतबार