जेन-जी आन्दोलनपछि बसेकाे नेपाली कांग्रेसको बैठकमा देखिएको चहलपहल (तस्बिरसहित)

दक्ष खबर 15660+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

काठमाडाैँ । जेन-जी आन्दोलनपछिको पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ । आगजनीले क्षतिग्रस्त भएको सानेपास्थित कार्यालय बसेको बैठकमा नेता र कार्यकर्ताहरुको बाक्लो चहलपहल देखिएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा दुवै सहभागि भएका छन् । बैठकमा पार्टीको आगामी कार्यक्रम र समसामयिक राजनीति घटनाको बारेमा छलफल हुँदैछ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार