काठमाडौँ । नेपाली सङ्गीत तथा अभिनय क्षेत्रका चर्चित दुर्गेश थापा र भारतकी 'प्लानेट मिस इन्डिया वर्ल्ड २०१८' नव्याश्री अभिनीत 'रूपकी रानी, शेरको राजा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।