गोकर्णेश्वर नगरपालिकाद्वारा भूकम्प पीडितहरुका लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग

दक्ष खबर 15656+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले जाजरकोटका भूकम्प पीडितहरुका लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।

नगरप्रमुख दीपककुमार रिसालले भूकम्पबाट पीडित भएकाहरूका लागी सहयोगार्थ उक्त रकम नगरले सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयाे ।

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दू भएर गएको भूकम्पबाट पीडित भएका नागरिकहरूका लागी आर्थिक सहयोग ५ लाख रूपैयाँ दिने निणर्य भएकाे  रिसालले जानकारी दिनुभयाे।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार