काठमाडाैँ । काठमाडाैँकाे थापाथलीमा शुक्रबार दिउँसो डाेजर चलेकाे छ । अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरले डाेजर चलाएकाे हाे ।
शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएकाे सार्वजनिक जग्गा खाली गर्न सूचना गरेकाे थियो ।
११ अशोज २०८०, बिहीबार
१ कार्तिक २०८०, बुधवार
२७ आषाढ २०८०, बुधवार
१८ आषाढ २०८२, बुधवार
४ मंसिर २०८१, मङ्गलबार
१८ आषाढ २०८१, मङ्गलबार
२० आषाढ २०८१, बिहीबार
२७ पौष २०८१, आइतबार