जेन-जी आन्दोलन : प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

दक्ष खबर 15654+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

 काठमाडौँ । जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा घाइते प्रदर्शनकारीको मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने, ७०–८० जना घाइतेको उपचाररत रहेका छन् । उनको परिचय खुल्न बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार